दफा ३२
खारेजी र बचाउ
(१) तथ्याङ्क नियमहरू, २०४१ खारेज गरिएको छ।
(२) तथ्याङ्क नियमहरू २०४१ बमोजिम भए गरेका कामकारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।